ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
अदुवा उत्पादक कृषक मारमा
स्याङ्जा जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ सेवा प्रारम्भ
सिन्धुलीको जुनारमा प्रोटिन-वेट छिट्न सुरु
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन् :
खडेरीले सुक्न थाल्यो मकै
न्वार आउचु ल ?…
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार
चोरले एक तोला सुन निलेपछि…
काठमाडौं । गायक भिषण निरौला र गायिका झुमा निरौलाको स्वरमा सजिएको गीत 'स्वर्ग सरी इलाम'को भिडियो सार्वजनिक भएको छ । इलाम जिल्लालाई स्वर्ग सरी वर्णन गरिएको गीतमा गौतम डंगोलको शब्द,भिषण निरौलाकै संगीत तथा प्रदिप श्रेष्ठको संगीत संयोजन रहेको छ ।