५६८औँ बुद्धजयन्ती मनाइयो
विद्यार्थी केन्द्रित अनुसन्धान मुलक कार्यशाला सम्पन्न
बाघको आक्रमणबाट महिलाको मृत्यु
लुम्बिनीको द्रुत विकासका लागि सरकार क्रियाशिल छ : प्रधानमन्त्री प्रचण्ड
नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले जारी गरेको प्रेस
धनुषामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
तीन महिने एडभान्स सिलाई कटाई तालिमको समापन कार्यक्रम
कानुन मन्त्रालयमा टीओआर कार्यदलको बैठक जारी
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौं । नेपाल कबड्डी संघको केन्द्रीय अध्यक्षमा तुलसा थापा निर्वाचित हुनुभएको छ । संघको निर्वाचनले तुलसा थापालाई केन्द्रीय अध्यक्षमा दोहो¥याएको हो । थापा नेपाल ओलम्पिक कमिटीको सचिवसमेत हुनुहुन्छ । अध्यक्षका अर्का उम्मेदवार अमितबहादुर गुरुङलाई पराजित गर्दै थापा अध्यक्षमा दोहोरिनुभएको हो