पिएसजीको कमब्याक, बार्सिलोना सेमिफाइनल नजिक
मेसी चम्किँदा मियामी सेमिफाइनलमा
गुजरात शीर्ष स्थानमा उक्लियो
सिलगुडीमा एक नेताको घरमा लुकेका प्रसाईं भाग्न खोज्दा पक्राउ
किसानलाई बोयर जातका बोका वितरण
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन यादवको प्यानल विजयी
दुर्गा प्रसाईं भारतमा पक्राउ
हेटाैंडामा अनलाइनमा बालबालिका संरक्षणको सवालमा अन्तर्क्रिया सम्पन्न
पाणिनि तपोभूमिमा ऐतिहासिक सम्मेलन, ७ बुँदे घोषणापत्रमार्फत समृद्धिको संकल्प
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।