निर्माण सामग्री सम्बन्धी विधेयकमा झन्डै ४ सय वटा संशोधन
मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन
एक वर्षको अवधिमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति
हेटौंडाको ज्ञानदा माविको शिक्षाप्रति अभिभावकले उठाए प्रश्न
नेता खतिवडाको प्रश्न : देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
आँखा शिविरमा ७ सयको उपचार, ४२ जनाको शल्यक्रिया
नेपालमा व्यक्ति बलियो हुने परिपाटी शुरु भएको छ : पार्वत
विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ : गृहमन्त्री
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मा नवनियुक्त बसन्तबहादुर कुँवरलाई आज (आइतबार) दर्ज्यानी चिन्ह प्रदान गरिने भएको छ । चैत १० गतेको मनत्रीपरिषद बेठकले प्रहरी अतिरिक्त महानिरीक्षकबाट माहानिरिक्षकमा बढुवा गरेको कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज दर्ज्यानी चिन्ह लगाइदिन लाग्नुभएको हो