अर्घाखाँचीमा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु
तीनकुने प्रकरणः हालसम्म १११ जना पक्राउ, दुर्गा प्रसाईं फरार
शुक्रबारको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो : एकीकृत समाजवादी
तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छः काँग्रेस
बहुभाषी साहित्यकार लक्ष्मणकुमार नेवटियालाई देवकीनन्दन स्मृति साहित्य सम्मान समर्पण
२३ औँ तिलोत्तमा गोल्डकपको उपाधि चर्च ब्याईजलाई
दुर्गा प्रसाईंलाई तत्काल पक्राउ गरेर कारबाही गर्न सरकारसँग झापाली पत्रकारकाे
राजालाई पक्राउ गरेर देखाउन सरकारलाई राप्रपा अध्यक्ष लिङदेनको चुनौती
मिश्र र राणालाई रिहाइ गर्न सरकारलाई राप्रपाकाे २४ घण्टे अल्टिमेटम
काठमाडौं । इलामकी सुजाता सुब्बाले द मिसेस नेशनल २०२४को उपाधि चुम्नुभएको छ । विवाहित महिलाहरूबीचको यो दोस्रो संस्करणको सौन्दर्य प्रतियोगिता फेसन डिजाइनर तथा कटिङ र स्टिचिङ ट्रेनर रहनुभएकी सुब्बाले वेष्ट फिगरको उपउपाधिलाई पनि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको थियो ।