एसईईको मौका परीक्षा साउन २३ गतेदेखि हुने
सुदूरपश्चिममा चार मन्त्रालय फुटाएर पाँच मन्त्रीको व्यवस्थापन
विश्वकपको उपाधि जितेको भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने
तिम्रा आँसु पुछिदिने मछु नि त आमा !
शिक्षामन्त्री अपरिपक्व भएको आरोप
नेपालमा पर्यटन र हवाई यातायात
कांग्रेस पदाधिकारी बैठक आज बस्दै
इंग्ल्याण्ड र स्पेन यूरोकपको क्वार्टरफाइनलमा प्रवेश
‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
लमजुङ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो ।