सुदूरपश्चिम प्रदेश विवादले सत्ता गठबन्धनमा हलचल
देशभर डढेलोको विध्वंश
मुम्बईविरुद्ध कोलकोता २४ रनले विजयी
डलरको भाउ घट्दा युरो बढ्यो (सूचीसहित)
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको चेतावनी
यस्तो छ तपाईंको वैशाख २२ गते शनिबारको राशिफल
सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राख्ने सरकारको निर्णय
प्रेस स्वतन्त्रतामाथि संकुचन हुन दिइँदैन : प्रधानमन्त्री
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागिपरेका छन् : ओली
✍️ प्रा.डा.अर्जुनदेव भट्ट मूत्रलक्षणका प्रकार मूत्रपद्धति तल्लो भाग संलक्षणको उत्पत्तिमा प्रोष्टेट ग्रन्थि धेरै जिम्मेवार हुन्छ । प्रोष्टेट ग्रन्थिका कोषिकाहरूको अति वृद्धि-हाइपरप्लेजिआ प्रायः ४० वर्षपश्चात् हुन थालेपछि मूत्रथैलीको दुई मुख्य कार्य मूत्र सञ्चय गर्ने तथा निष्काशन गर्नेमा व्यवधान उत्पन्न हुन सक्छ ।