व्युटिसियन नेपालको दशौ संस्करणको ताज सिर्जना गुरुङलाई
कलाकार उज्ज्वल केसीको निधन
तेस्रो ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड’ सम्पन्न
नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु
राष्ट्रसङ्घीय प्रमुखद्वारा गाजामा ‘तत्काल’ युद्धविराम र बन्धकलाई रिहा गर्न आह्वान
इजरायल आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३५ हजार नजिक
मोक्षदालाई हराउँदै सैनिकले जित्यो उपाधि
ललितपुर मेयर्स कप : एपिएप र सुदूरपश्चिमको विजयी सुरुवात
स्पेनमा भएको अल्ट्रा म्याराथनमा सुनमायालाई तेस्रो स्थान
नयाँदिल्ली । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित हुनुभएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचित हुनुभएको हो । माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गर्नुभएको हो