बझाङ ‘क’ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, ५१ प्रतिशतको हाराहारीमा
रास्वपाका उम्मेदवार मिलन लिम्बुसँग स्पष्टीकरण माग
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु
विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान
भोजपुर गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडको पोल्टामा
अबको बजेटले सुदूरपश्चिम र कर्णालीको सन्तुलन कायम गर्छ : मन्त्री
सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन
इलाम-२ मा सर्वपक्षीय सहमति पश्चात आजै मतगणना सुरु गरिने
आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोर्याउँछ
काठमाडौं । टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर हुनुभएका रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध मृतककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ । उक्त घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिनुभएको थियो
बालकोटमा ओली र रञ्जिता