बजारमा माग बढेपछि जुनेलो र फापरको खेती गर्दै किसान
‘कोतपर्व’मा सौगात र रमेश पछि जोडिए रोशन श्रेष्ठ, चलचित्रलाई हिन्दी
अफगानिस्तानमा हेलिकप्टर दुर्घटनाः एकको मृत्यु, १२ घाइते
जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने
आइपिएलमा आज मुम्बई र लखनउ भिड्दै
के बचाउ-बचाउ भन्या…
गायक रवि ओड धरौटीमा रिहा
नीति तथा कार्यक्रमका लागि काठमाडौं महानगरले माग्यो सुझाव
सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेको स्थान अन्य स्पिनरले लिनुपर्ने बताएका छन् । युएईमा हुन लागेको आइसीसी विश्वकप लिग– श्रृंखलामा मुख्य लेग स्पिनर सन्दीप लामिछाने नहुने भएपछि टोलीका अन्य स्पिनरले जिम्मेवारी लिनुपर्ने बताएका हुन्