राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने
लोकतन्त्रलाई सुदृढ र बलियो बनाउन प्रजातान्त्रिक विचार समाजको महत्त्वपूर्ण भूमिका
तराईको गर्मीमा पनि फल्यो लटरम्म स्याउ
सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको
कर्णालीमा जबरजस्ती करणीका मुद्दा बढ्दै
प्रतिनिधिसभा बैठक ४ बजे बस्ने
दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते
मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह
काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले नेपालको पहिलो विद्यालयस्तरीय फ्याब ल्याब, इन्फिनिटी फ्याब ल्याब(फ्याब्रिकेसन ल्याबोरेटरिज) स्थापना गरेको छ । सो अवसरमा थ्रिडिआई स्कुल न्युजिल्याण्डका अक्याडेमिक डिरेक्टर डा. क्रेग हृयान्सनले प्रयोगशाला स्थापना देशको शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण कदमका रूपमा रहेको बताउनुभयो ।