राष्ट्रियसभाको बैठक पनि २ घण्टा सर्यो
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा
ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक
एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
प्रतिनिधिसभा बैठक २ बजे बस्ने
कैलाली प्रहरीको हिरासतमा रहेका युवकको मृत्यु
केरुङले गरे सगरमाथाको सफल आरोहण
काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडौंमा सम्पन्न विशेष साधारणसभाले विकास दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्षमा सन्दिपकुमार अग्रवाल, उपाध्यक्ष रतनलाल केडिया र अमित मोर, महासचिव निखिल चाचान रहेका छन् ।
घ्यू तेल उद्योगी असन्तुष्ट