करिब १ सय २६ किलो गाँजासहित दुई जना पक्राउ
गणपूरक नपुगेपछि अर्थसमितिको बैठक स्थगित
बैंकमा थुप्रिएको तरलतालाई लगानीमा रुपान्तरण गर्छौं : अर्थमन्त्री पौडेल
सुशासन कायम गर्नेकुरा सरकारको मुख्य लक्ष्य : सञ्चारमन्त्री गुरुङ
ज्यापू युवा प्रतिभा सञ्चार सम्मान पत्रकार महर्जनलाई प्रदान गरिने
सांसदहरु निजी काममा बढी सक्रिय हुँदा कानून निर्माणमा ढिलाई भइरहेको
कृष्णभक्ती गीत ‘हे राधे…’ सार्वजनिक
एनपिएल : प्लेअफ पुग्ने चारै टोलीको टुंगो, काठमाडौं बाहिरियो
पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ।