पूर्वविशिष्टलाई आजीवन सुविधा दिने होइन, दिएको सुविधा घटाऊ : डा
धनुषामा बस दुर्घटना, २८ जनाभन्दा बढी घाइते
ग्रामीण क्षेत्रमा सेवा दिन पशु सेवा शिविर संचालन
आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रमको तयारी सुरु
हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्रै विकास
अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न, शनिवार मात्रै होली मनाइने
मुगुका तीन पालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन
ट्याक्टरले किचेर एक जनाको मृत्यू
प्रयागराज । गङ्गा, यमुना र सरस्वती नदीको सङ्गमस्थल प्रयागराजमा हाल विश्वप्रसिद्ध महाकुम्भमेला चलिरहेको छ । भारतको प्रयागराजमा हरेक १२ वर्षमा आयोजना हुने उक्त कुम्भमेलाको पहिलो दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ ।