श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेद्वारा लुम्बिनी र कपिलवस्तुमा पूजा
महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा
आइएमईद्वारा रोकायालाई एक करोड पुरस्कार
प्रचण्ड झापा आउँदै
विश्वविद्यालय शिक्षाको मन्दिर होः प्रधानमन्त्री
बुटवल मेलामा पहिलो अभ्यास : अग्नी सुरक्षासहित विपद प्रतिकार्य तैनाथ
सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छः मुख्यमन्त्री लामा
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
ओलीलाई घनश्यामको सुझावः पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व
काठमाडौं । खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरी अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रालि र जापानको सिटिआई इञ्जिनियरिङ कम्पनीबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुवै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरूको क्षमता विकासका लागि सहकार्य हुनेछ ।