पञ्चनका आगलागी पीडितलाई आर्थिक सहयोग
बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा
इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छ : अध्यक्ष नेपाल
गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
संविधान बचाउन आवश्यक छ : प्रथम राष्ट्रपति यादव
कांग्रेसले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान
कर्जा प्रवाह रोक, मागको कमी र अन्तर्राष्ट्रिय असरको कारण अर्थतन्त्रमा
झापामा सम्बन्धविच्छेदका मुद्दा बढे
काठमाडौं – हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ।