आइपिएलको कमाइबाट माता-पितालाई घर उपहार
‘खण्डहर जडीबुटी कम्पनी चाँडै बौरिने’
लुम्बिनी प्रदेशमा आगामी वर्ष घाटा बजेट ल्याउँदैनौं : मुख्यमन्त्री आचार्य
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका सिइओको शपथ
पञ्चायत कालदेखि गणतन्त्रसम्मको अनुभवले खारिएका नेता दीपक बोहरा
सांसद बोहोराको भोलि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने
हिउँदे अविधेशनबाट पाँच विधेयक पारित
पत्रकार सुरेश रजकको हत्या र मिडिया आक्रमणविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन
लागूऔषध खैरो हेरोईनसहित युवक पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका ३ स्थित ठाडोढुंगामा तातोपानीले नुहाउने गृह सञ्चालनमा आएको छ । वडाले एकसाथ छजनाले नुहाउन सकिने गरी स्नान गृह सञ्चालनमा ल्याएको वडाध्यक्ष श्रीगोपाल महर्जनले जानकारी दिनुभयो । उक्त स्थान गृहको नाम युनिसोलार साओर स्टेसन राखिएको छ ।