रैथाने मौरी जोगाउन इच्छाकामनाका किसानलाई आधुनिक घार
वित्तीय समावेशीकरण नीति जारी
लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक छ : नेता
गणतन्त्र प्राप्तिपछि मुलुक आर्थिक समृद्धिको बाटोमा : सभापति खतिवडा
बाढी तथा डुबानको पूर्व तयारी अभ्यास
सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाउन सक्दो पहल गर्नेछु : मन्त्री शर्मा
तम्घास–रिडी सडक खण्ड एक महिनाको लागि बन्द
कानून निर्माणका लागि सुझाव बैंक स्थापना गर्ने सरकारको तयारी
पुरातात्विक सम्पदाहरुको संरक्षणका लागि बजेटको अभाव छ : पर्यटनमन्त्री तामाङ
म्याग्दी । म्याग्दीका विद्यालयहरुमा अध्ययनरत किशोरीहरुले आफ्नो सुरक्षा आँफै गर्ने संकल्प सहित हिंसा विरुद्ध प्रतिकारको प्रतिवद्धता सहित आत्मरक्षा तालिम लिएका छन् । समाजमा हुने शारीरिक, मानसिक, भावनात्मक, यौनजन्यलगायत हिंसाकोविरुद्ध सशक्त रुपमा प्रतिकार गर्नका लागि किशोरीहरुलाई आत्मरक्षाको तालिम दिइएको हो ।