Date:2017/08/18 |Friday

भारतलाई शृंखला

Posted on July 08, 2017 | views: 37

एजेन्सी जमैका । वेस्टइन्डिजविरुद्धको पाँच एक दिवसीय क्रिकेट शृंखला भारतले ३–१ ले कब्जा गरेको छ । एउटा म्याच नतिजारहित रहेको अवस्थामा तीन म्याचमा जित र एकमा पराजय व्यहोर्दै भारत समग्रमा ३–१ ले शृंखला क...

Read More

निशान, अजित र भुवनको कीर्तिमान

Posted on July 07, 2017 | views: 24

काठमाडौं । नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको दोश्रो दिन शुक्रबार तीन नयाँ विद्यालयस्तरको कीर्तिमान कायम भएको छ । तीनै कीर्तिमान छात्रतर्फ सम्भव भए । पश्चिमाञ्चलका निशान गुरु...

Read More

राष्ट्रपति रनिङ सिल्डमा अजितको कीर्तिमान

Posted on July 07, 2017 | views: 39

काठमाडौं । मध्यमाञ्चलका अजितकुमार यादवले नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन बिहीबार एथलेटिक्सतर्फ छात्र १ हजार ५ सय मिटर दौडमा विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिम...

Read More

खेलाडीलाई जीवनवृत्ति र सम्मान गर्नुपर्छः राष्ट्रपति

Posted on July 06, 2017 | views: 169

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताएकी छन्।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनाम...

Read More

पाथीभरा गोल्डकप साउन २३ गतेदेखि

Posted on July 06, 2017 | views: 43

ताप्लेजुङ । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि सुर...

Read More

फेडेररको कीर्तिमानी जित

Posted on July 06, 2017 | views: 32

एजेन्सी लण्डन । विश्व नम्बर तीन भेट्रान स्वीस टेनिस खेलाडी रोजर फेडेररले कीर्तिमानी जितसहित लण्डनमा जारी विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।  फेडेररले सबैभन्दा धेरैपटक विम्बल्डन टेन...

Read More

बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारी पूरा

Posted on July 06, 2017 | views: 34

हिमालय टाइम्स काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । एन्फाले एएफसी यु–२३ छनोटअन्तर्गतको खेलका लागि असार २७ गते बंगलादेशको य...

Read More

अभ्यासमा नेपालको लगातार दोस्रो जित

Posted on July 06, 2017 | views: 30

काठमाडौं । विशेष प्रशिक्षण र केही अभ्यास खेलका लागि भारतको नोयडा पुगेको नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।  नेपाली युथ टिमले बुधबार भएको दोस्रो अभ्या...

Read More

अभ्यास खेलमा नेपाल विजयी

Posted on July 05, 2017 | views: 33

हिमालय टाइम्सकाठमाडौं । अभ्यास र विशेष प्रशिक्षणको लागि भारतको नोयडा पुगेको नेपाली राष्ट्रिय यु–१९ टोलीले पहिलो अभ्यास खेलमा जित हात पारेको छ । गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा मंगलबार भएको खेलम...

Read More

स्टेन वावारिन्का पहिलो चरणबाटै बाहिर

Posted on July 05, 2017 | views: 29

एजेन्सीलण्डन । विश्व नम्बर तीन स्विट्जरल्याण्डका स्टेन वावारिन्का विम्बल्डन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । लण्डनमा जारी विम्बल्डन टेनिसको पहिलो चरणमा रसियन ड्यानिल मेदेभेदेवसँग ३–१ को सेटमा परा...

Read More

टेबलटेनिस खेलाडी सिक्का श्रीलंकातर्फ

Posted on July 04, 2017 | views: 37

काठमाडौं । टेबलटेनिस खेलाडी सिक्का सुवाल मंगलबार श्रीलंका प्रस्थान गरेकी छिन् । त्यहाँस्थित वेस्टर्न प्रोभिन्स टेबलटेनिस संघको निमन्त्रणामा मैत्रीपूर्ण खेल खेल्न र तालिममा सहभागी हुन त्यसतर्फ प्रस्थान...

Read More

एकायन करातेमा श्रीकृष्ण निर्विरोध

Posted on July 04, 2017 | views: 32

काठमाडौं । नेपाल एकायन कराते संघको पहिलो साधारणसभाले श्रीकृष्ण डंगोलको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षद्वयमा श्यामकृष्...

Read More

एथलेटिक्समा चितवन र काठमाडौं च्याम्पियन

Posted on July 04, 2017 | views: 36

काठमाडौं । नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत एथलेटिक्सको छात्रमा चितवन र छात्रामा काठमाडौं मंगलबार टिम च्याम्पियन बनेका छन् । चितवनले ७६ र काठमाडौंले ८२ अंक जोडे । छात्रमा ५५ अं...

Read More

पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट

Posted on July 04, 2017 | views: 35

पोखरा । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुदको राजधानी बनाउने गरी बजेट विनियोजन गरिएको बताएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट...

Read More

एक सय मिटर दौडमा आशिष र लुजःलालाई स्वर्ण

Posted on July 03, 2017 | views: 59

काठमाडौं । आशिष खत्री र लुजःला अमात्यले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको एथलेटिक्सतर्फ १ सय मिटर दौडमा स्वर्ण जितेका छन् । दुवै ललितपुरका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम...

Read More

राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने टोलीको बिदाइ

Posted on July 02, 2017 | views: 55

काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सहभागी हुने काठमाडौंका खेलाडीसहितको टोलीलाई आइतबार बिदाइ गरेको छ । सोमबारदेखि राजधानीमा सुरु हु...

Read More

विश्व एक्वेटिक्स दिवस मनाइयो

Posted on July 02, 2017 | views: 39

काठमाडौं । नेपाल पौडी संघले विश्व एक्वेटिक्स दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एक्वेटिक्स दिवसका अवसरमा विभिन्न साँस्कृति कार्यक्रम, खेलाडीबीच...

Read More

एथलेटिक्स टोलीको बिदाइ

Posted on July 02, 2017 | views: 44

काठमाडौं । भारतको उडिसास्थित भुवनेश्वरमा हुने २२ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई आइतबार बिदाइ गरियो । पाँच खेलाडीसहित ७ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय ...

Read More

८ खेलाडीलाई दशरथ चन्द मेधावी प्रतिभा पुरस्कार

Posted on July 01, 2017 | views: 51

काठमाडौं । शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट शनिबार सम्मान गरेको छ ।  शहिद दशरथ चन्दको ११५ औं जन्म जयन्तीका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (...

Read More

तेस्रो सांसद कप टी–२० क्रिकेटको उपाधि वीरगञ्जको कब्जामा

Posted on July 01, 2017 | views: 52

कलैया । तेस्रो सांसद कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि वीरगञ्ज क्रिकेट क्लवले जितेको छ । शनिबार भएको फाइनलमा कलैया क्रिकेट क्लबलाई पराजित गर्दै वीरगन्ज क्रिकेट क्लबले उपाधिमाथि कब्जा जमाएको हो ।&nb...

Read More

त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

Posted on July 01, 2017 | views: 71

धादिङ । प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ ।  प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले शनिबा...

Read More

तस्वीरमा हेर्नुस् मेसीको विवाह

Posted on July 01, 2017 | views: 81

सिन्ह्वा । अर्जेन्टाइन स्टार लियोन मेसीले शुक्रबार विवाह बन्धनमा बाँधिएका छन् । रोसारियो सिटी सेन्टर कम्प्लेक्समा भएको विवाह समारोहमा मेसीका अर्जेन्टाइन सहकर्मीदेखि बार्सिलोनाका स्टार खेलाडीहरुसमेत सह...

Read More

पुन र नगरकोटी आर्चरी च्याम्पियनसिपको फाइनलमा

Posted on June 30, 2017 | views: 47

काठमाडौं। १२ औं दक्षिण एसियाली खेलकुदका कास्य विजेता प्रेमप्रसाद पुन र नेपाल आर्मी क्लबका रोशन नगरकोटी राजधानी आर्चरी च्याम्पियनसिपको पुरुष रिकर्भमा फाइनलमा प्रवेश गरेका छन्। राष्ट्रिय खेलकुद परिषद्को...

Read More

मार्सल आर्ट अर्गनाइजेसनलाई सहयोग

Posted on June 30, 2017 | views: 36

काठमाडौं । जेठ अन्तिम साता भएको प्रथम राष्ट्रव्यापी खुला जुनियर उसु प्रतियोगिताको आयोजक मार्सल आर्ट अर्गनाइजेसन, नेपाललाई शुक्रबार आर्थिक सहयोग उपलब्ध गराइएको छ ।  हाल अमेरिकामा रहेका उसुका पूर्व...

Read More

साग पूर्वाधार तथा तयारी समिति गठन

Posted on June 30, 2017 | views: 34

काठमाडौं । नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वाधार तथा निर्माण सम्बन्धी अत्यावश्यक कार्य गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाको...

Read More



इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं