गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ
पहिरामा परी लमजुङमा चारजनाको मृत्यु
मन्त्रीहरुले सिंहदरबाबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ :
लागुपदार्थ दुर्व्यसनी न्युनिकरणका लागि पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौँ
कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते
लागुऔषधको ‘ट्रान्जिट’ बन्दै झापा
नेपालमा थप लगानीका लागि ओपेक फन्डसँग आग्रह
कैदकट्टाका लागि छ सय बीस जना सिफारिस
चैते धान काट्न व्यस्त पाल्पाका किसान
काठमाडौं । ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । महिला सशक्तीकरणको प्रयासस्वरूप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरूपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको हो ।
५९ कर्मचारीलाई ग्लोबलको सम्मान
ग्लोबल आइएमईका थप आठ
ग्लोबलकोे ५२ औँ एक्सटेन्सन
ग्लोबल आइएमई र राजधानी
ग्लोबल र बिओके मर्जर