स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार
डा. बरालले उपकुलपतिबाट किन राजीनामा दिनुभयो भन्ने औपचारिक जानकारी मैले
राजावादीको प्रदर्शनमा भएका घटनाको छानविन गरी संलग्नलाई कानूनी दायरामा ल्याउन
अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक सम्पती नेपाल फिर्ता
तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
अस्पतालको शैय्यामै कालोपट्टी बाँधेर विरोध
झापामा २० हजार हेक्टरमा चैते धानखेती
भोजपुरका आगलागी पिडितलाई बैंकका कर्मचारीको सहयोग
प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ । पार्टी सभापति देउवा र महामन्त्री थापाले संसदीय दलको नेताका लागि मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको थियो ।