गजुरीबजारमा ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने सरकारको निर्णय
संसद विघटनको हाउगुजी फैलाइँदैछ : अध्यक्ष ओली
ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
सत्ता समीकरण परिवर्तनपछि कांग्रेसमा छटपटाहट देखियो : महासचिव पोखरेल
पक्राउ परेका आफ्ना विद्यार्थी नेताहरुलाई बिनासर्त रिहाइ गर्न नेविसंघको माग
सत्ता पक्षकै सांसद भन्छन् : गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर
नुहाउने क्रममा नहरमा डुबेर बालकको मृत्यु
काठमाडौं । एयरपोर्ट अझ अन्तर्राष्ट्रिय एयरपोर्ट भन्नासाथ दुई थरी आँसु भेटिन्छ । एउटा खुसीको आँसु र अर्को दुःखको । आफ्नाहरुलाई छोडेर विदेश जाँदै गर्दा झर्ने आँसुमा पिडा मिसिएको हुन्छ । त्यस्तै, नेपाल आउँदै गर्दा आफ्ना भेटेर झरेको आँसुमा खुसी ।