आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
नयाँ वर्ष २०८२ को शुभारम्भ
शठे शाठ्यं समाचरेत्
सत्तासंघर्ष पेचिलो बन्दै :
२०८२ मा जनचाहना अनुसारको परिणाम हासिल होस् : पूर्वराजा ज्ञानेन्द्र
रविको मुद्दामा कैफियत प्रतिवेदन माग
शिक्षक आन्दोलन : सडक र सरकारलाई सँगसँगै तताउने प्रयास
यस्तो छ तपाईंको वैशाख १ गते सोमबारको राशिफल
संघीयता अधिकार विकेन्द्रीकरण कि खर्च बोझ !
कैलाली । धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ। नेपाल संस्कृत विश्वविद्यालय, बेलझुन्डी, दाङबाट संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो ‘आचार्य’ उत्तीर्ण गरेका दमाईंलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो ।