तौलिहवामा एभरेष्टको एक्सटेन्सन काउण्टर
८६ वर्षीया कोइरालाको ‘ज्योतिको संगालो’ लोकार्पण
‘पुजार सार्की’को ‘रिमै’
भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न
‘लेबर’ को घोषणा
‘रित्तो गाउँ’को विशेष प्रदर्शन
नेपाल फेशन फेष्टिभल हुने
सेन्झाउ-१७ अभियानको १८७ औं दिनपछि बेइजिङमा अवतरण
जापानमा ९० लाख घर खाली
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ । कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ ।
एसियन हाइड्रोपावरको आईपीओ खुल्यो