आगामी वर्षको बजेटमा नेपाली वस्तुको उपभोग अनिवार्य गर्नुपर्छ : अध्यक्ष
अनुदान पाएसँगै व्यावसायिक बाख्रापालनमा चेपाङ समुदाय
गुल्मीमा अदालतभित्रै श्रीमानले श्रीमतीलाई कुटे
पाल्पा बसपार्क निर्माणमा ढिलासुस्ती, एक वर्षमा २५ प्रतिशत मात्रै काम
पोखरीमा डुबेर १० बर्षीय बालकको मृत्यू
एउटै कोठामा दुई तहका विद्यार्थी पढाउनु पर्ने बाध्यता
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
चट्याङ लागेर बालकको मृत्यु, तीन जना घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै
जुम्ला । कर्णाली प्रदेशका दशवटै जिल्लाका १२ वटा निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनतर्फ माओवादी केन्द्रबाट जुम्लामा गोमा गौतम (कुँवर) र दैलेख जिल्लाको क्षेत्र १ बाट राप्रपा महामन्त्री कुन्ती शाही निर्वाचनमा पराजय भएपछि प्रदेशबाट महिलाको संख्या प्रतिनिधिसभामा शून्य सहभागी हुने भएको छ