चैत १५ गते काठमाडौंमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा
माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लबद्वारा कर्णालीलाई १४८ रनको लक्ष्य
प्रतिपक्षीहरु आफू बच्न र सरकारलाई बद्नाम गर्न लागे : प्रधानमन्त्री
पूर्व मुख्यसचिव दामोदरप्रसाद गौतमको निधन
सिन्धु विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न
इराकी दुतावासमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ
न्यायिक सुधार गर्नैपर्ने भएको छ, कागजबिहीन अदालतको यात्रामा अघि बढिसक्यौँ
दाङको प्लाइ उद्योगमा लागेको आगो ३२ घन्टा हुँदासम्म पनि नियन्त्रणमा
काठमाडौं । जनकपुर रोयल्सका ललित राजवंशीले पाँच विकेट लिएको खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेको छ । जनकपुरका ललितनारायण राजवंशीले चार ओभरमा एक मेडनसहित आठ रन खर्चेर पाँच विकेट लिनुभएपछि विराटनगरले १९.४ ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएको थियो ।