समाचारप्रति क्याप्टेन थापाको ध्यानाकर्षण
१८ वर्ष मुनिका बालबालिकाहरुको लागि शारीरिक समस्या पहिचान तथा लेखाजोखा
खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : कप्तान रोहित
रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन सर्वोच्चको आदेश
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
छब्बिस वर्षपछि मानब बेचबिखन मुद्दाका दोषी पक्राउ
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर
क्यानडा पठाइदिन्छु भन्दै दुवई पुर्याउने हवारी पक्राउ
पाल्पामा संघ र प्रदेशका सभामुख-उपसभामुख
काठमाडौं । मुलुकको केन्द्रीय राजधानी रहेको काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभाको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको मत परिणामअनुसार काठमाडौंका पाँचवटा निर्वाचन क्षेत्रमा कांग्रेस, चार वटामा राष्ट्रिय स्वतन्त्र पार्टी र एउटामा एमाले उम्मेदवार विजयी भएका छन् ।