तत्काल वर्षाको सम्भावना कम, दुई प्रदेशमा हुरीबतास चल्ने
यस्तो छ तपाईंको वैशाख २१ गते शुक्रबारको राशिफल
कति छ आजको विदेशी मुद्राको विनिमय दर ?
सत्य निरूपण आयोगमा ६३ हजार ७१८ वटा उजुरी
हट्यो इन्टरनेट सेवामा आएको अवरोध
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
पाल्पाले कहिले नबिर्सने संस्कृत विद्याशिरोमणि प्रा.डा. वेणीमाधव
निर्देशन नमान्ने आधा दर्जन बैंक कारबाहीमा
गोर्खाज फाइनान्सका अध्यक्षद्वारा शपथ
जकर्ता । इण्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको भूकम्पमा कम्तीमा १६२ जनाको मृत्यु भएको छ । पश्चिमी जाभा प्रान्तका गर्भनर रिदवान कामिलले भूकम्पमा परी मृत्यु हुनेको संख्या कम्तीमा १६२ पुगेको र सात सयभन्दा बढी मानिस घाइते भएको जानकारी दिनुभएको हो ।