यस्तो छ तपाईंको वैशाख ३० गते आइतबारको राशिफल
मोही ब्राण्डिङ सुरु
उद्योग संगठनद्वारा मानव संसाधन सम्मेलन
बाल अस्पतालका लागि भाटभटेनीको ४१ करोड
काबेलीमा चार बैंकले ऋण लगानी गर्ने
राइड सेयरिङ एप ‘जुमजुम’
सुनको मूल्य बढ्दो क्रममा
तीन स्रष्टालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ अर्पण
प्रतिष्ठान परिसरमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी
काठमाडौं । सञ्चारकर्म, म्यूजिक भिडियो निर्देशन, बृत्तचित्र निर्देशन तथा चलचित्रको मुख्य सहायक निर्देशक हुँदै सञ्चारकर्मी दयाराम घिमिरेले चलचित्र लेखनमा पनि आफ्नो सक्रियता बढाएका छन् । निर्देशक उदय सुब्बाको चलचित्र दुई कदम बाट घिमिरेले चलचित्र लेखकको रुपमा डेब्यू गरेका हुन् ।