तीन स्रष्टालाई ‘वानीरा प्रज्ञा पुरस्कार’ अर्पण
प्रतिष्ठान परिसरमा चित्र तथा मूर्तिकलाको प्रदर्शनी
हास्यकलाकार ध्रुवरत्नको निधन
‘महाजात्रा’ले मनयो ५१औं दिन
रुसी आक्रमणपछि युक्रेनको सीमा क्षेत्रबाट सयौं मानिस विस्थापित
संयुक्त राष्ट्रसंघद्वारा प्रतीकात्मकरूपमा प्यालेस्टिनी सदस्यताको पक्षमा मतदान
यू-१६ क्रिकेट : सैनिक र मोक्षदा फाइनलमा प्रवेश
अर्जुन र सुस्मिता वर्ष उत्कृष्ट खेलाडी
गिल र साईको ऐतिहासिक शतक
काठमाडौं । काठमाडौं उपत्यकामा बग्ने विष्णुमती, धोबीखोला, मनोहरा लगायतका खोलामा बाढी आएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ । विष्णुमती, धोबीखोला, मनोहरालगायत खोला किनारका सडकसम्म नै बाढी पुगेको छ ।