विद्युत् कटौतीले समस्या
लैंङ्गिक मैत्री बन्ने तयारीमा तिलोत्तमा नगरपालिका
स्मल हेभनको स्कुल बसमा पेट्रोल बम प्रहार गर्ने अभियुक्त पक्राउ
सरकारले कानूनको कपटपूर्ण प्रयोग गरेर जनताको आवाज थुन्यो : नेता
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
ठुलै आवाज आयो त…
आईपिएल २०२४ : सुनिल नारायनले प्लेयर अफ द सिरिज
चितवन दुर्घटना अपडेट : २२ जना घाइते, पाँच जनाको अवस्था
जनस्वास्थ्य नीतिमा हरिवनको प्रयास
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उहाँको अवस्था गम्भीर बनेपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि लगिएको हो । अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताउनुभयो ।