LIVE : प्रतिनिधि सभा बैठक, गृहमन्त्री लामिछाने जवाफ दिँदै
सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८
कार्यदलमा सहमति नजुट्दा प्रतिनिधिसभा बैठक अझै अन्योल
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
डडेल्धुरा अस्पतालको दयनीय अवस्था : ६ वर्षसम्म कार्यान्वयन भएन महत्वाकांक्षी
गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत
दोषी करार गरेर छानबिन गर्नुपर्छ भन्नु न्यायसंगत हुँदैन : रास्वपा
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
टीओआरमा बाँकी सहमति जुटाउन प्रतिनिधि सभाको बैठकपछि फेरि कार्यदल बस्ने
काठमाडौं । गायक प्रकाश सपूतमाथि भएको घटनाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निन्दा गरेको छ । बोतल प्रहारको घटना अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।