विश्वकपमा सहभागी हुने क्लबमा आबद्ध ६ खेलाडीलाई प्रहरीद्वारा शुभकामनासहित बिदाइ
यु-१६ क्रिकेट : आलोक र सैनिकको जित
टी-२० विश्वकप खेल्ने नेपाली टोलीलाई अमेरिकन दूतावासको बिदाइ
नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन-७ को तयारी पूरा
कोशीकी नेहा सर्वोत्कृष्ट
हरेक पालिकामा औद्योगिक ग्राम बनाउने सरकारको नीति छ : मन्त्री
‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ
पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते
सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ
काठमाडौं । बालकलाकार श्रेयष पौडेल क्षेत्रीले एकै महिनामा दुईवटा अवार्ड जित्न सफल हुनुभएको छ । मलेसियामा भएको तेस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८० र दुबईमा भएको पाँचौं ज्योति फिल्मस म्युुजिक अवार्डमा पौडेल दुई अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो ।
अभिनयमार्फत तारिफ बटुल्दै बालकलाकार