सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा ६ जना पक्राउ
कार्यदलको बैठक : नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड,
चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री
सहकारीको रकम हिनामिना : छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको
म अहिले बोलेर काम बर्बाद गर्न चाहन्न : अध्यक्ष नेपाल
‘बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसको रुपमा मनाऔं’
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
बागलुङ । सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्गाबाट पञ्चकोटसम्म स्वागत ढोका निर्माण साथै अन्य व्यवस्थापनलाई तीव्रता दिइएको छ ।