दण्डहीन राजनीति
भोलक्यानोजसँग नेपाल पराजित
कहाँ पुर्याउँला मुडभेडको राजनीतिले
अर्थतन्त्र चलायमान बनाउने सपना
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
यात्रावर्णन : बिबिएमको शैक्षिक भ्रमण २०७९-धनप्रसाद पण्डित
प्रचण्ड सरकारको खस्किँदो साख, घट्दै जनभरोसा, बढ्दै अविश्वास !
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
संसदीय छानविन समिति बनाउन सत्ता-प्रतिपक्षीबीच सहमति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दिने भनिएका १५ मुर्रा जातका राँगाबाट वार्षिक डेढ लाख वीर्य उत्पादन हुने बताइएको छ । जसबाट कम्तीमा एक लाख भैँसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ