संसदको अवरोधबारे छलफल गर्न सभामुखले बोलाए बैठक
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि
यी अंग ठूला हुने महिला हुन्छन् भाग्यमानी
जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र
ध्वजासहितको लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु हुँदै
ह्यारी केनको ह्याट्रिकमा बायर्नको फराकिलो जित
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सिमलतालमा मालबाहक ट्रक त्रिशुलीमा खस्याे
डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दैछु : प्रधानमन्त्री
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन्। श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दैछ। यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।