सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै
आज मदन—आश्रित स्मृति दिवस
रारा आउने पर्यटकले प्लास्टिकजन्य सामाग्री ल्याउन पाउने, छोड्न नपाउने
दरबाङको उपल्लो बजारमा सडक कालोपत्रे
मकवानपुरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु
पाल्पामा बोलेरो जिप दुर्घटना दुई जनाको मृत्यु
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
किलोमा पाँच रुपैयाँ बढ्यो प्याजको भाउ (सूचीसहित)
सरकारले विश्वास गुमाएपछि
काठमाडौं । महान् फुटबलर पेलेको निधन भएको छ । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । केही वर्षयता उहाँले मिर्गौला र प्रोस्टेटको समस्या झेलिरहनु भएको थियो ।