कान्तिपुरको मुख्यालयबाट अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ गर्न कान्तिपुरको मुख्यालयमा प्रहरी
नियत राम्रो भयो भने भ्रष्टाचार घट्छ : प्रदेश सभामुख बिष्ट
कीर्तिशेष वेणीमाधव गुरु
कैलाश सिरोहियाले भने : गृहमन्त्रीले कान्तिपुरमाथि प्रतिशोध साध्न खोज्नु भयो
४० बुँदे माग कार्यान्वयनमा दबाब दिन राप्रपाद्वारा मोटरसाइकल र्याली (तस्वीरसहित)
भोजपुरमा सात हजार बढी बालबालिकालाई आईपिभी खोप लगाइँदै
मलको अभाव कायमै
टिकापुरको जग्गा ५० हजार रुपैयाँमा किनेको हुँ : डा. आरजु
काठमाडौं । युक्रेनले पाँच जना नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ जना रुसी सैनिकलाई सार्वजनिक गरेको छ । शुक्रबार आफ्नो कब्जामा रहेका पाँच जना नेपालीलाई सार्वजनिक गर्दै युक्रेनले रुसी सेनामा आफ्ना नागरिकको भर्ना रोक्न नेपालसहितका देशलाई आग्रह गरेको हो