जुम्लाको मार्सीधान प्रवर्द्धन गरिने
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुन्छ
आरोही कल्याणकारी कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
टिकौली जंगलमा एक पुरुष मृत फेला
भोजपुरका पालिका मध्ये रामप्रसादको बेरुजु कम
भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी
चक्रवात रेमालका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो
आठ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड
काठमाडौं । गायक प्रकाश सपूतमाथि भएको घटनाको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले निन्दा गरेको छ । बोतल प्रहारको घटना अराजकताको पराकाष्ठा भएको प्रतिष्ठानले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।