बौद्ध स्तुपामा चहलपहल (फोटोफिचर)
अल्बर्ट आइन्स्टाइनले भनेको थिए- ‘बौद्ध धर्म आधुनिक विज्ञानसँग जोडिएको छ’
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक
उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यमः राष्ट्रपति
शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री
बुद्धका उपदेश पालना गरौँ : देउवा
पूर्वराष्ट्रपति भण्डारीद्वारा उँभौलीको शुभकामना
अधिनायकवादको पूर्व संकेत
सदनसँगै सडक संघर्षमा कांग्रेस
काठमाडौं । नयाँ सरकार गठनसँगै निजी क्षेत्रले नवनियुक्त उपप्रधानमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको भेटघाटलाई तीव्रता दिएको छ । मंगलबार बिहानै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निजी क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ भने दिउँसो अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रवि लामिछानेसँग भेट गरेको छ ।