हैदरावादलाई हराएको बैंग्लोरुको दोस्रो जित
आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी
पहाडी भेगमा आंशिक बदली, बाँकी भागकाे मौसम सफा रहने
महत्वाकांक्षी बजेट नल्याउन पूर्वअर्थमन्त्रीका सुझाव
जलविद्युतमा लगानी बढ्ने राष्ट्रपतिको विश्वास
सिद्धार्थलाई अन्तर-बैंक पुरुष फुटसलको उपाधि
लक्ष्मी सनराइजको शाखा स्थानान्तरण
समृद्धिलाई डिलाइट टेलरिङमा छुट
ग्रिन हाइड्रोजनका लागि केयुसँग सहकार्य
दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो ।
सुन्तला खेतीमा कृषकको आकर्षण,
स्याङ्जा शीतभण्डारमा सुन्तला कुहिँदा