चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
पाहुना हराउँदा लच्छिन हराएजस्तो भएको छ !
काठमाडौं उपत्यका : जहाँ एकै दिन घुम्न सकिन्छ विश्व सम्पदामा
जितालीको गीति-कविता-सङ्ग्रह ‘जहाँ छन् बुद्धका आँखा’ लघुु चर्चा !
पुस्तक : सिलवालको ‘सपना र यथार्थमा अमेरिका’
कथ्य र लेख्य ज्ञान विचार
चितवन । शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन । उहाँ इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र घर फर्कने गर्नुहुन्छ । धेरै वर्षसम्म उहाँलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपर्थ्याे ।