‘नेवाः समुदाय सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको पक्षमा’
कुलमान घिसिङको पक्षमा टुकी बालेर प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)
लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत
तीन दिनको कार्यक्रम लिएर पूर्वराष्ट्रपति भण्डारी लुम्बिनीमा
न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा बैतडीको अङ्क खस्कियो
तिलोत्तमा गोल्डकपः चर्च ब्याईज फाइनलमा
सर्वोच्च अदालतमा भाेलि नै हितेन्द्रदेव शाक्यकाे पेसी
कर्मचारीहरु राष्ट्र सेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढ्योः
हेटौंडामा ‘बालअधिकार र बालसंरक्षण’ जिल्लास्तरीय कार्यशाला गोष्ठी
धनुषा । मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ । मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिनुभयो ।