रामेछापमा जुनारको जुस बिक्री बढ्यो
रोनाल्डोको गोलमा अल नासर विजयी, हिलालसँग फाइनल खेल्ने
सवाल लोकतन्त्रको
आगलागीको चपेटामा स्याङ्जा : वन क्षेत्र सखाप, धुँवाले भरियो आकाश
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
दुःखको पहाडमाथि बजेटको लौहअस्त्र
नेपाल र वेस्ट इन्डिज ए बीचको चौथो खेल आज
उपनिर्वाचन परिणामको संकेत
संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले देशमा जबरजस्ती क्रिश्चियानिटीको घटना बढेको भन्दै रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्नुभएका पन्तले जबरजस्ती धर्म परिर्वतन गराएर देशलाई क्रिश्चियानिटी बनाउन खोजेकाले यसलाई रोक्नुपर्ने माग गर्नुभयो ।