पर्यटकको रोजाइ बन्दै तनहुँको ऐनापहरा
भीमनारायण गोल्डकप : एपीएफ फाइनल प्रवेश
मकवानपुरगढीमा सार्वजनिक सुनुवाइ, विपदका घटनाबाट बचाउन स्थानीयको आग्रह
मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ :
पाल्पामा पालिकाको सेवा मोबाइल एप्सबाटै
जन्मदिनमा वृक्षारोपण
यार्सा टिप्न गएका एक जनाको लेक लागेर मृत्यु
सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउने
मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल
धनगढी । कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। बुधबार राति साढे ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्। प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय वीरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्।