काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं रेखा शर्माका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न समय दिएको र सोहीअनुसार निर्णय भएको हो ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच