यस्तो छ तपाईंको जेठ ८ गते मंगलबारको राशिफल
‘डब्लुटिओबाट अपेक्षित लाभ लिन सकिएन’
बैंक तथा वित्तीय संस्थाद्वारा सुरक्षा व्यवस्था माग
लघु बिमक संघ गठन
एमएचपिएलको मोबाइल एप
विराटनगरमा पनि लक्ष्मी सनराइज
नेपाल वेयर हाउजिङद्वारा कारोबार सुरु
महालक्ष्मीको ३० औँ वार्षिकोत्सव
आयात निर्यात दुवै घट्दो क्रममा
काठमाडौं । काठमाडौं महानगरपालिकाले बिजुलीबजार पुल नजिकको बार्दली रेष्टुरेन्टले मिचेको संरचना भत्काएको छ । बिहीबार बिहान डोजरसहित पुगेका नगर प्रहरीहरुले बार्दली रेष्टुरेन्टले सडकको संरचना मिचेर बनाएको पर्खाल भत्काइदिएको हो । यहाँनेर सडक साँघुरो हुँदा सवारी साधनको जाम हुने गरेको थियो