‘स्पेसएक्स’द्वारा २३ थप ‘स्टारलिंक’ इन्टरनेट उपग्रह अन्तरिक्षमा प्रक्षेपण
म्यान्मामा विस्थापितको संख्या ३० लाख : संयुक्त राष्ट्रसंघ
यू-१६ क्रिकेट : एलआरआईसँग रत्नराज्य पराजित
अनिशालाई स्वर्ण
रारामा प्रदेशस्तरीय कबड्डी
सहाना प्रधान यू-१९ महिला तथा पुरुष भलिबल असार दोस्रो साता
जुडो टोली काजाखस्तान प्रस्थान
कर्पोरेट सुपर सिक्सेस सिजन-७ मा माछापुच्छ्रे च्याम्पियन
डर्टमुण्ड ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौं । चलचित्र ‘मायावी’को छायांकन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट चलचित्रको छायांकन सुरु भएको हो । नेपाल र भारतका विभिन्न क्षेत्र गरेर ३५ दिनको छायांकन सेडुलसहित चलचित्रको छायांकन सुरु गरिएको निर्देशक दिवाकर भट्टराईले जानकारी दिनुभयो ।
मायावी बनाउँदै दिवाकर