निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्नुस्, सरकारले संरक्षण गर्छः मुख्यमन्त्री
खोला किनारको मापदण्डबारे सर्वोच्चले पुनरावलोकन गर्ने, मुद्दा पूर्ण इजलासमा पेश
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
बीआरआईबारे अनावश्यक विवाद नगरौँ, राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढौं
वार्षिक कार्ययोजना बमोजिमका कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
नेपाल वायुसेवा निगमले दियाे अन्तर्राष्ट्रिय भाडादरमा छुट
सर्लाहीको ईश्वरपुुरमा क्रिकेटर पूजा महतोको भव्य स्वागत
खोलाको धमिलो पानी खानुपर्ने कैदीबन्दीको बाध्यता
काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाउने भएका छन् । क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले यती एयरलाइन्सको हवाई टिकट खरिदमा निश्चित पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।
विमान दुर्घटनामा ज्यान गुमाएका
विमान दुर्घटना जाँच आयोगले
यती एयरलाइन्सका बम्पर विजेता