लोडरमा च्यापिएर एक जनाको मृत्यु
नगरको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै बर्दघाट प्रज्ञा प्रतिष्ठान
बागमती प्रदेश प्रमुख शर्माद्वारा सिन्धु एकीकृत अर्गानिक फार्म तथा फार्मस्टे
गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैन : घनश्याम भुसाल
बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छ : प्रधानन्यायाधीश
बेरोजगार युवायुवतीलक्षित आधारभूत कम्प्युटर तालिम सम्पन्न
धार्मिक पर्यटनबाट आर्थिक विकास गर्न सकिन्छ : विश्वप्रेम पाठक
मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन : प्रधानमन्त्री
पूर्वको चेतलाई नचिन्दा पार्टीको दुर्गति भयो : माओवादी नेता गजुरेल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ज्ञापनपत्र बुझाउने भएको छ । रसायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।